> समाज > भोलि सरस्वती पूजाको दिन लुम्बिनी प्रदेशमा सार्वजनिक विदा


भोलि सरस्वती पूजाको दिन लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

प्यूठान । भोलि श्रीपञ्चमीको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । बसन्त ऋतुको सुरुवातलाई बसन्त पञ्चमीको रुपमा मनाउने गरिन्छ ।

 

यस दिनलाई अक्षराम्भ गर्ने दिनको रुपमा समेत लिइन्छ । विद्या र सङ्गीतकी प्रतिरुप सरस्वतीको पूजा आराधना गरि यो पर्व मनाइन्छ ।