> समाज > कोठिभिरलाई केन्द्रमा राखेर `घुम्नै पर्ने प्यूठानमा…´ पन्चेबाज गीत सार्बजनिक (भिडियो सहित)


कोठिभिरलाई केन्द्रमा राखेर `घुम्नै पर्ने प्यूठानमा…´ पन्चेबाज गीत सार्बजनिक (भिडियो सहित)

्महेश थापा

प्यूठान । कोठिभिरलाई केन्द्रमा राखेर `घुम्नै पर्ने प्यूठानमा…´ पन्चेबाज गीत सार्बजनिक भएको छ ।

 

दिपु मगर, पुर्ण बुढा, शान्तिश्री परियारको स्वरमा रहेको गितको शब्द लेखन दिपु मगर र संगित राम प्रसाद पौडेलको रहेको छ ।

 

स्याउलिबाङमा छायांकन गरिएको गीतमा जिल्लामा पर्यटकीय क्षेत्रहरू समेटिएको छ ।