प्यूठान । एमसीसीको विरोधमा सोमबार नेपाल बन्दको आह्वान गरिएको छ ।

विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीको विरोधमा सडक संघर्ष गर्ने भन्दै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।