> राष्ट्रिय > मन्त्रीपरिषद्को निर्णय : नेपालमा टिकटक बन्द गर्ने


मन्त्रीपरिषद्को निर्णय : नेपालमा टिकटक बन्द गर्ने

काठमाडौं । नेपाल सरकारले हालका लागि नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।

 

मन्त्री रेखा शर्माका अनुसार आजैदेखि लागु हुनेगरी टिकटक बन्द गर्ने निर्णय भएको बताउनु भएको छ। यदि सरकारले गरेको निर्णय कार्यान्वयनमा आए आजदेखी नेपालमा टिकटक बन्द हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *