अर्घाखाँची । सन्धिखर्क नगरपालिका- ६ मा पिङ खेल्न क्रममा एक बालिकाकाे मृत्युु भएकाे छ ।
आफनै घरमा चुन्निलाई पिङ बनाएर खेल्दा ९ वर्षीया प्रशंसा थापाकाे चुन्निकाे पासाे अठिदा मृत्यु भएकाे हाे ।
घरमा खेलिरहेका बच्चाहरू एकाक्सि चिच्चाएपछि हेर्न जादाँ पासाेले कसेर मृत्यु भईसकेकाे सन्धिखर्क नगरपालिका-६ का अध्यक्ष श्रिधर महत्राले जानकारी दिनुभयाे ।
