> आर्थिक > विजय लघुवित्तको सामाजिक उत्तरदायित्व


विजय लघुवित्तको सामाजिक उत्तरदायित्व

प्यूठान, १४ बैशाख ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विजय लघुबित्त वित्तिय संस्था लिमिटेड प्यूठानले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि रकम सहयोग गरेको छ ।

शाखा कार्यलय बाग्दुलाले प्यूठान नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा दश हजार रुपियाँ जम्मा गरेको हो । उक्त रकमको चेक प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिलाई हस्तान्तरण गरिएको शाखा प्रवन्धक निम बहादुर थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!