प्युठान । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानको नयाँ कार्य समिति निर्बिरोध निर्वाचित भएको छ ।
आज सप्पन्न ३७ औं साधारणसभा तथा १२ औं अधिबेशनबाट
गुमानराज पुलामीको सभापतित्वमा नयाँ कार्य समिति बनेको हो ।
समितिको महिला उप सभापति हिमा भण्डारी, खुल्ला सभापति देबि प्रसाद रिजाल, मन्त्री दामोदर शर्मा, कोषाध्यक्ष घनश्याम न्यौपाने, उप मन्त्री पार्वता आचार्य, उप कोषाध्यक्ष धुर्व बहादुर जिसि चयन हुनु भएको छ ।
महिलासदस्यमा मिना गिरी, सरिता थापा, कमला रिजाल, खुल्ला सदस्य दामोदर कालाथिकी, दामोदर रिजाल, शिव बहादुर महतरा, जोगिन्द्र बहादुर मल्ल, खडक बहादुर केसी र खिम बहादुर पार्धे निर्वाचित हुनु भएको छ ।
