> आर्थिक/बिकास > सहकारी बोर्डको चार्टर्ड एकाउन्टेन्टमा प्यूठानका भट्टराई मनोनित


सहकारी बोर्डको चार्टर्ड एकाउन्टेन्टमा प्यूठानका भट्टराई मनोनित

प्यूठान । लुम्बिनी प्रदेश सहकारी विकास बोर्डको चार्टर्ड एकाउन्टेन्टमा प्यूठानका पदम भट्टराई मनोनित हुनुभएको छ ।

 

 

अर्थ तथा सहकारी मन्त्रालयले झिमरुक गाउँपालिका-४ प्यूठान निवासी भट्टराईलाई चार्टर्ड एकाउन्टेन्टमा मनोनित गरेको हो ।

 

 

चार्टर एकाउन्टेन्ट भट्टराईले आफूमा भएको अनुभव र विज्ञताको प्रयोग गरि सहकारीमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ । भट्टराई आईक्यासका प्रमुख कार्यकारी अधिकृत रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *