> #discrimination

दलित आन्दोलनका ४ जना अभियन्तालाइलाई सम्मान

रबिन बि.क. प्युठान । प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर याेगीले समतामूलक समाज निर्माणमा संञ्चारकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभएकाे छ । ५८औँ अन्तर्राष्ट्रिय जातीयण तथा रंगभेद उन्मूलन दिवसकाे अवसरमा मंगलबार अायुष्मा हाेटल जुम्रीमा अायाेजित जातिय भेदभाव उन्मुलनमा सञ्चारकाे भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै यस्तो बताउनुभएकाे हाे।   नगर प्रमुख याेगीले समाजमा हुने

पुरा पढ्नुहोस