ऐरावती गाउँपालिकाले दोश्रो चौमासिक सार्वजनिक सुनुवाई गर्दै
प्यूठान । ऐरावती गाउँपालिकाले चालु आर्थिक वर्षको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले उपस्थितिका लागि सबैमा अनुरोध गरेको हो । दोश्रो चौमासिक अवधिमा भएका सेवा प्रवाह र विकास निर्माणका विषयमा चैत्र २६ गते सार्वजनिक सुनुवाई गरिने प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले जानकारी दिनुभयो
पुरा पढ्नुहोस