प्यूठान । शुक्रवार अपराह्न भएको इभि हाइस दुर्घटनाका चार जना घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घाइतेहरुमा ऐरावति गाउँपालिका-५ गोठिबाङ बस्ने अन्दाजी २७ बर्षका निरज साप्कोटा (चालक), ऐरावती गाउँपालिका -१ सिर्सेनिका ३३ बर्षका रेशम गुरुङ, ऐरावती गाउँपालिका-३ का ३२ बर्षिय शुदिप गुरुङ र ऐरावती गाउँपालिका-४ का २१ बर्षिय कबिता गुरुङ रहेका छ्न ।













