> समाज

प्यूठान अस्पताल प्रतिको बिश्वास कायम राख्न प्रदेश सांसद शर्माको सुझाव

प्यूठान । लुम्बिनी प्रदेश सभाका सदस्य तुल्सिराम शर्माले जिल्ला अस्पताल प्रतिको बिश्वास बढाउनु पर्नेमा जोड दिनुभएको छ । बिगतमा बिभिन्न कारणले अस्पताल संचालन गर्नै समस्या हुने गरेकोमा पछिल्लो समय भएको सुधारलाई कायम राख्दै उहाँले बिश्वास बढाउनुपर्नेमा जोड दिनुभएको हो ।   अस्पतालले गरेको आब २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो

पुरा पढ्नुहोस

सरसफाई गर्नेलाई वडाले पुरस्कार दिने !

प्यूठान । साप्ताहिक रुपमा श्रमदान मार्फत सरसफाइ अभियान संचालन गर्दै आएको प्यूठानको एक वडाले अब सरसफाइ गर्नेलाई पुरस्कृत गर्ने भएको छ । १ सय २१ हप्तादेखि प्रत्येक शनिवार टोल बस्तिमा सरसफाइ गतिविधि गर्दै आएको गौमुखी गाउँपालिका ५ नं. वडा खुङले प्रतियोगिता मार्फत पुरस्कार दिने कार्यक्रम अघि सारेको हो ।   गोरेटो तथा

पुरा पढ्नुहोस

प्रपोगाण्डाले सहि सूचना छुट्टाउनै मुस्किल : प्रदेश संसद शर्मा

प्यूठान । अपवाहका समाचार सामग्रीले नागरिकलाई सहि सूचना छुट्टाउनै समस्या हुने गरेको लुम्बिनी प्रदेश सभाका सदस्य तुल्सिराम शर्माले बताउनुभएको छ । प्रपोगाण्डाका सामाग्रीले को पत्रकार हो, को होइन भन्ने छुट्याउन मुस्किल पर्ने गरेको उहाँको भनाई थियो ।   नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आयोजना गरेको मर्यादित पत्रकारिताका लागि महासंघको भुमिका बिषयक

पुरा पढ्नुहोस

समुदायको श्रमदानबाट विद्यालयमा पर्खाल निर्माण

प्यूठान । समुदायले श्रमदान गरेर बिद्यालयको खेलमैदानको पर्खाल निर्माण गरेका छ्न । दुर्गा माध्यमिक विद्यालय नौबहिनी गाउँपालिका-४ खबाङमा पर्खाल निर्माण गरिएको हो ।   विद्यालय ब्यबस्थापन समिति, अभिभावक, सामाजिक अगुवा, शिक्षक र विद्यार्थीले श्रमदान मार्फत पर्खाल निर्माण गरेको ब्यबस्थापन समितिका अध्यक्ष ईश्वर थापाले बताउनुभयो । असोज १९ र २० गते दुई दिन

पुरा पढ्नुहोस

समाचारका विषय त कत्ति हो कति

विजयसिंह भारती एउटा पत्रकारको दैनिकी सधै समाचारका विषयमा चिन्तित भइ वित्छ । विहान उठेदेखि राति समाचारको विषय छनौट, खोज-अनुसन्धान, संकलन, लेखन, सम्पादनदेखि सञ्चार माध्यमबाट प्रकाशनसम्म अनवरत रुपमा खिटई नै रहनु पर्दछ। समाचार सामाग्री प्रकाशन भइसके पछि पनि त्यसले पार्ने प्रभावमा जवाफदेहि हुनुपर्ने भएकाले एउटा असल पत्रकारको मनमा सधै समाचार जन्य सामाग्रीले

पुरा पढ्नुहोस

नेपाल पत्रकार महासंघ प्यूठान : विगत, वर्तमान र भविष्य

नेपालमा पत्रकार महासंघको स्थापना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐतिहासिक कोशेढुङ्गा थियो । नेपालमा प्रजातन्त्र स्थापनादेखि लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने सम्म प्रेस जगत र संस्थागत रुपमा नेपाल पत्रकार महासंघले निर्वाह गरेको भुमिका महत्त्वपूर्ण एवं अतुलनीय रहेको छ । देशमा बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाको सुरुवातसङ्गै पत्रकार, सञ्चार माध्यम र पत्रकारितासंग सम्बन्धित संघसंस्थाहरुको

पुरा पढ्नुहोस

असोज १९ र २० गते थप दुई दिन सार्बजनिक बिदा

प्यूठान । दशै बिदा सकिएर आइतबारदेखि नियमित काम शुरु हुने तालिका तय भएपनि सरकारले थप दुई दिन सार्बजनिक बिदा दिएको छ ।   भोलि १९ गते (आइतबार) र पर्सि २० गते (सोमबार) सार्वजनिक बिदा हुने भएको हो ।   देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले दुई दिन बिदा दिने निर्णय गरेको

पुरा पढ्नुहोस

प्यूठानको उच्च शिर कोठिभिर : ऋतु अनुसारको बेग्लै अनुभव

डेम्स बुढा मगर प्यूठान जिल्लाको सर्बोच्च चुचुरोको नाम हो, कोठिभिर । यो नौबहिनी गाउँपालिका वडा नं. १ मा पर्दछ । जसको उचाइ समुन्द्र सतह देखि ३ हजार ६५९ मिटर छ । यो ठाउँ भौगोलिक रुपमा यसै त बिकट छ, त्यसैमा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनीक आदि विविध दृष्टिकोणले समेत निकै हेपिएको, थिचिएको,

पुरा पढ्नुहोस

ज्यान सम्बन्धी कसूरमा प्यूठान लिवाङबाट दुई जना पक्राउ

प्यूठान । ज्यान सम्बन्धी कसूरमा प्रहरीले दुई जना पक्राउ गरेको छ । गौमुखी गाउँपालिका-६ लिवाङका सन्तोष सुनार र गोपाल सुनारलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।   असोज १५ गते बिहान लिवाङ स्थित स्कुल धारादेखि मच्छि जाने कच्ची सडक बाटोमा स्थानीय २४ वर्षीय प्रकाश सुनार मृत अवस्थामा

पुरा पढ्नुहोस

आज टीकाको उत्तम साइत ११:५३ मा

प्यूठान । आज बडा दशैको टीकाको दिन, मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरि मनाइदै छ ।   टीकाको साइत खोज्नेहरुको लागि बिहान ११:५३ बजे उत्तम साइत रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ ।   टीका लगाईमाग्ने पुर्व फर्कनु उत्तम हुने समितिले जनाएको छ । घटस्थापनको दिन स्थापना गरिएको देबि बिसर्जन आज बिसर्जन

पुरा पढ्नुहोस