झिमरुक फाँटमा अव्यवस्थित बसोवास बढ्दो, विकास पूर्वाधार पुर्याउनै चुनौती
प्यूठान । अव्यवस्थित संरचना निर्माणले झिमरुक फाँट मासिँदै गएको छ । खेतियोग्य जमिनमा भौतिक संरचनाहरु निर्माणले अव्यवस्थित बसोवास बढ्दै गएको हो । जसले झिमरुक फाँट कुरुप बन्दै गएको छ भने विकास पूर्वाधार पुर्याउन चुनौती देखिएको छ । करिव २५ सय हेक्टरमा फैलिएको झिमरुक फाँटमा धमाधम संरचनाहरु निर्माण भइरहेको छन् । संरचना
पुरा पढ्नुहोस