> प्यूठान समाचार सम्वाददाता

ऐरावती गाउँपालिकाले दोश्रो चौमासिक सार्वजनिक सुनुवाई गर्दै

प्यूठान । ऐरावती गाउँपालिकाले चालु आर्थिक वर्षको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले उपस्थितिका लागि सबैमा अनुरोध गरेको हो ।   दोश्रो चौमासिक अवधिमा भएका सेवा प्रवाह र विकास निर्माणका विषयमा चैत्र २६ गते सार्वजनिक सुनुवाई गरिने प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले जानकारी दिनुभयो

पुरा पढ्नुहोस

नेपाल निर्माण व्यवसायी महासंघको कोषाध्यक्षमा प्यूठानका बालाजु श्रेष्ठको उम्मेदवारी

प्यूठान । नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिबेशनमा प्यूठानका युवा निर्माण व्यवसायी बालाजु श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ । अधिबेशनको पुर्वसन्ध्यामा ए.डी. लामा नेतृत्वमा उम्मेदवारी घोषणा भएको हो ।   अध्यक्षमा ई. आङ दोर्जी लामा (ए.डी.) सहितको प्यानल घोषणा गर्दै आँसु निर्माण सेवा प्यूठानका संचालक श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिनुहुने

पुरा पढ्नुहोस

मल्लरानी-२ मा पशु स्वास्थ्य शिविर, ३ सय घरधुरी लाभान्वित

प्यूठान । मल्लरानी गाउँपालिकाले वडा नम्बर २ कुडारामा पशु स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरबाट करिव ३ सय घरधुरीले सेवा लिएका छ्न ।   एकदिने निशुल्क शिविरबाट ५० वटा घरपालुवा कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन दिइएको र करिव ३ सय घरधुरीले प्रत्यक्ष सेवा लिएको वडाध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस

स्वर्गद्वारी आउने पर्यटकलाई लालिगुराँस

प्यूठान । स्वर्गद्वारी नगरपालिका-२ कि प्रमिला बिक कक्षा-४ को वार्षिक परीक्षा दिनुभयो । अहिले फुर्सदको समयमा प्रमिला जंगल गएर लालिगुराँस टिप्नुहुन्छ । पर्यटकीय तिर्थस्थल स्वर्गद्वारी आउने पर्यटकहरुलाई बेच्नुहुन्छ ।   उहाँसँगै आनन्द बिक पनि कक्षा ५ को परीक्षा सकेर अहिले लालिगुराँस बेचेर आम्दानी गर्दै हुनुहुन्छ । फुर्सदको समयमा स्वर्गद्वारी आउने पर्यटकलाई मनपर्ने

पुरा पढ्नुहोस

स्वर्गीय आमा-बुवाको सम्झनामा शालिक स्थापना

प्यूठान । स्वर्गीय आमा-बुवाको सम्झनामा परिवारले शालिक स्थापना गरेका छ्न । मल्लरानी गाउँपालिका-४ बाँसखोलामा शाह परिवारले शालिक स्थापना गरेका हुन ।   स्वर्गीय आमा धनादेवी शाह र बुवा रामचन्द्र शाहको सम्झनामा परिवारले शालिक निर्माण गरेका छ्न । आमा-बुवाको सम्झनामा शालिक निर्माण गरिएको जेठो छोरा मदन शाहले बताउनुभयो । `उहाँहरुको सम्झनास्वरुप शालिक निर्माण

पुरा पढ्नुहोस

पोखरीमा डुबेर एक स्कुले बालकको ज्यान गयो

प्यूठान । पोखरीमा डुबेर प्यूठानमा एक बालकको मृत्यु भएको छ । घरबाट विद्यालय हिडेका १३ वर्षिय जेनिस केसीको पोखरीमा डुबेर मृत्यु भएको हो ।   प्यूठान नगरपालिका-७ का केसी पब्लिक बोर्डिङ स्कुल क्वाडीमा कक्षा ७ मा अध्ययनरत थिय ।   पोखरीमा पौडी खेल्न तीन जना साथी गएको बताइएको छ ।

पुरा पढ्नुहोस

प्यूठानमा १६ केन्द्रबाट ४३८५ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

प्यूठान । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ हजार ३८५ विद्यार्थी सम्मीलित हुँदैछ्न । जसमध्य ८ वटा विद्यालयका १६४ जना परीक्षार्थी प्राबिधिकधार तर्फका रहेका छ्न ।   सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको शिक्षा बिकास तथा समन्वय इकाइ प्यूठानका प्रमुख दुर्गा खड्काले जानकरी दिनुभयो । केन्द्राध्यक्षहरुका लागि अभिमुखिकरण कार्यक्रमको तयारी भइरहेको उहाँले बताउनुभयो

पुरा पढ्नुहोस

प्यूठानका टमाटर उत्पादक किसान `ग्राफ्टिङ´ विधि सिक्दै

प्यूठान । प्यूठानका टमाटर उत्पादक किसान `ग्राफ्टिङ´ विधि सिक्दै छ्न । बिरुवा ओइलाउने समस्या भोग्दै आएका यहाँका किसानहरुले टमाटरको बिरुवालाई कलमी बनाउने नयाँ विधि सिक्न थालेका हुन ।   किसानहरुले भोग्दै आएको रोगको समस्या समाधान गरि बिरुवाको आयु बढाउने उद्देश्यका साथ यस्तो विधि अबलम्बन गर्न लागिएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम प्यूठानका प्रमुख

पुरा पढ्नुहोस

मल्लरानी गाउँपालिकाद्वारा सदरमुकाम खलंगा भित्रने दुधको शुद्धता मापन

प्यूठान । मल्लरानी गाउँपालिकाले जिल्ला सदरमुकाम खलंगा भित्रने दुधको शुद्धता मापन गरेको छ । दुधमा अनुदान दिने तयारी गरेको गाउँपालिकाले यसपुर्व शुद्धता मापन गरेको हो ।   गाउँपालिकासँगको सम्झौता अनुसार गुणस्तरको दूध भए/नभएको जाँच गरिएको उपाध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । जाँचका क्रममा दुध निक्कै कम गुणस्तरको भएकाले सुधार गर्न सुझाव दिएको

पुरा पढ्नुहोस

झिमरुक फाँटमा अव्यवस्थित बसोवास बढ्दो, विकास पूर्वाधार पुर्‍याउनै चुनौती

प्यूठान । अव्यवस्थित संरचना निर्माणले झिमरुक फाँट मासिँदै गएको छ । खेतियोग्य जमिनमा भौतिक संरचनाहरु निर्माणले अव्यवस्थित बसोवास बढ्दै गएको हो । जसले झिमरुक फाँट कुरुप बन्दै गएको छ भने विकास पूर्वाधार पुर्‍याउन चुनौती देखिएको छ ।   करिव २५ सय हेक्टरमा फैलिएको झिमरुक फाँटमा धमाधम संरचनाहरु निर्माण भइरहेको छन् । संरचना

पुरा पढ्नुहोस