> समाज > भैलोबाट संकलित डेढ लाख रकम कुल घर निर्माणका लागि सहयोग


भैलोबाट संकलित डेढ लाख रकम कुल घर निर्माणका लागि सहयोग

प्यूठान । तिहारको अवसरमा खेलिएको भैलो कार्यक्रमबाट संकलित रकम कुल घर निर्माणका लागि सहयोग गरिने भएको छ ।

 

नौबहिनी गाउपालिका-७ बास्काेटमा तिहारकाे अबसरमा खेलिएकाे देउसि भैलोबाट सङ्कलन भएको १ लाख ५९ हजार ४१५ रुपैयाँ कुलघर निर्माणका लागि सहयाेग गर्न लागेकाे समितिका अध्यक्ष हुमलाल सुबेदीले बताउनुभयो ।

 

बास्काेट स्थित सुबेदीहरुकाे समाबेशि बराह कुलघर निर्माणका ५ हजार भन्दा बढी सहयोग गर्नेहरुको नाम सिलालेखमा उल्लेख्य गरिने स्थानीय सरद सुबेदीले बताउनुभयो ।

सहयोगदाताहरुको नामवली :