> समाज > मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

प्यूठान । मोटरसाइकल दुर्घटनामा घाइते युवाको उपचारको क्रममा ज्यान गएको छ । माण्डवी गाउँपालिका–२ रातापानीका २३ वर्षीय  विष्णु घर्तीको ज्यान गएको अस्पताल श्रोतले जनाएको छ ।

 

गएराति अरङ खोलामा लु २५ प ७०१४ नम्बरको मोटरसाइकल दुर्घटना घाइते भएका घर्तीको जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।