> स्थानीय सरकार > स्वर्गद्वारी नगरपालिकामा आज बिदा


स्वर्गद्वारी नगरपालिकामा आज बिदा

प्यूठान । स्वर्गद्वारी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । दिपावली, छ्ठ तथा नेपाल संवदको अवसर पारेर बिदा दिएको हो ।

 

स्थानीय तहले पाउने बिदा सुबिधाबाट नगरकार्यपालिकाको निर्णय अनुसार बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर केसिले जानकारी दिनुभयो ।

 

नगरपालिका तथा मातहतका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाबाट अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द हुने नगरपालिकाले जनाएको छ ।

 

जिल्लाका अन्य कार्यालय भने तिहार बिदा पछि आजबाट खुल्दै छ्न ।