> समाज > ब्रेकिङ : प्यूठानमा इभि दुर्घटना


ब्रेकिङ : प्यूठानमा इभि दुर्घटना

प्यूठान । ऐरावती गाउँपालिका-१ सिर्सेनीबाट कपिलवस्तु जाँदै गरेको लुम्बिनि प्रदेश ०३-००१ ज ००१८ नम्बर को इभि हाइस दुर्घटना भएको छ ।

 

माण्डबी गाउँपालिका-५ ठकुरी टोलमा दुर्घटना भएको हो । चालक सहित चार जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

 

थप बिबरण आउन बाँकी ।