प्यूठान । नौबहिनी गाउँपालिक-८ लुप्लुङमा भाईटिकासँगै सराँए नाँच प्रदर्शन गरिएको छ ।
परापुर्वकालदेखि हुँदै आएको सराए नाँच धनन्जय गोत्रीय भण्डारीहरुको मुलघरमा खेलिएको हो ।
तिहारको भाईटिकाको दिन यहाँ सराए पछि मात्र गाँउघरमा भैलो खेल्ने चलन छ ।
सराए हेर्न यहाँ क्लिक गर्नुहोस । https://youtu.be/HZwIqp6t9DY?si=GcCe2oL3SHGFTe1d













