मल्लरानीका २२४ परिवारलाई खाद्यान्न

प्यूठान, २२ चैत्र । मल्लरानी गाउँपालिकाले २२४ परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । लक डाउनका कारण काम जान नपाएका दैनिक ज्यालादारी विपन्न श्रमिकहरुलाई आज खाद्यान्न उपलब्ध गराएको हो । दैनिक काम गरि जोहो चलाउने परिवारको चुल्होमा आगो निभ्न नदिन गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा … Continue reading मल्लरानीका २२४ परिवारलाई खाद्यान्न