मरन्ठानामा खाद्य सामाग्री वितरण
रमेश गिरी मरन्ठाना, २२ चैत्र । प्यूठान नगरपालिका–१० मरन्ठानामा काम गरेर गुजारा गर्ने मजदुर तथा अति विपन्न वडावासीहरूलाई आज खाद्य सामग्री वितरण गरिएको छ । ७५ परिवारलाई अतिआबश्यक खाद्य सामग्री वितरण गरिएको हो । परिवारको संख्याको आधारमा अधिकतम ३० केजी चामल, २ पाकेट तेल, २ केजी दाल र १ केजी नुन दिइएको हो । लक … Continue reading मरन्ठानामा खाद्य सामाग्री वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed