प्यूठानमा छोराछोरी र आमा जंगलमा मृत अवस्थामा भेटिए
प्यूठान, ११ जेठ । प्यूठानमा छोराछोरी र आमा जंगलमा झुण्डिएको अवस्थामा भेटिएका छन् । प्यूठान नगरपालिका वडा नम्वर १ स्थित चेरनेटा नजिकको जंगलमा तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक प्यूठान नगरपालिका वडा नम्वर २ चितिखोलाकी २६ वर्षीया गायत्री सुनार, उनको २ वर्षको छोरा र ५ वर्षको छोरी रहेको … Continue reading प्यूठानमा छोराछोरी र आमा जंगलमा मृत अवस्थामा भेटिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed