तीन महिना भित्र सब–स्टेशन संचालनमा ल्याउन प्रजिअको निर्देशन

प्यूठान, २५ मंसिर । निर्माण सम्पन्न भएको विद्युत सव–स्टेशनको बाँकी काम तीन महिना भित्र पुरा गरी संचालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले निर्देशन दिनुभएको छ । विहिवार आफ्नै कार्यकक्षमा ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाई तत्काल  काम सुचारु गर्न निर्देशन दिनुभएको हो । ‘तोकिएको समय भित्र काम नभए कार्वाही प्रक्रियामा अघि बढ्छौं ।’ ,उहाँले भन्नुभयो, ‘निर्माणको … Continue reading तीन महिना भित्र सब–स्टेशन संचालनमा ल्याउन प्रजिअको निर्देशन