प्यूठानमा सबस्टेसन संचालनमा ढिलाई, दैनिक विद्युत आपुर्तिमा समस्या

प्यार अलि खाँन प्यूठान, २१ मंसिर । निर्माण सकिएको १५ महिना बितिसक्दा पनि विद्युत् सबस्टेसन संचालनमा आउन नसक्दा जिल्लाको विद्युत आपुर्तिको समस्या हट्न सकेको छैन । प्यूठान नगरपालिका वडा नं. ८ दम्ती स्थित सबस्टेसनमा प्रसारण लाइनको बाँकी काम ठेकेदारले समयमै पुरा नगर्दा जिल्लावासाीले समस्या भोग्दै आएका छन्। म्याद थप गरि कार्तिक मसान्त सम्ममा सम्पन्न हुनुपर्ने … Continue reading प्यूठानमा सबस्टेसन संचालनमा ढिलाई, दैनिक विद्युत आपुर्तिमा समस्या