प्यूठानमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९५ पुग्यो

प्यूठान, ७ असार । प्यूठानमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण प्यूठानका थप १४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित प्यूठान नगरपालिका वडा नं ३ का ४ जना, वडा नं ५ का ५, नौवहिनि गाउँपालिका … Continue reading प्यूठानमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९५ पुग्यो