थप २ प्यूठानीमा कोरोना संक्रमण
प्यूठान, २१ जेठ । सुधा मा.वि. बंगलाचुली गाउँपालिका–५ झेलनेटा दाङ क्वारेन्टाईनमा रहेका दुई प्यूठानीमा कोरोना भाईरस संक्रमण पाइएको छ । माण्डवी गाउँपालिका वडा नं. २ मर्कावाङ प्यूठानका २० र २३ वर्षिय दुई पुरुषमा संक्रमण भएको माण्डवी गाउँपालिकाका सूचना अधिकारी अनिल अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले संक्रमितलाई आईसोलेसनमा राख्न भन्दै माण्डवी गाउँपालिकालाई संक्रमित हस्तान्तरणको पत्र पठाएको … Continue reading थप २ प्यूठानीमा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed