छेडाघाटका आगलागी पीडितलाई हेफर र मल्लरानीको आर्थिक सहयोग
प्यूठान । ऐरावती गाउँपालिका वडा नम्वर १ स्थित आगलागी पिडीत परिवारलाई राहत वितरण गरिएको छ । गत चैत २१ गते राती भएको आगलागीबाट विस्थापित परिवारलाई शुक्रबार राहतस्वरुप नगद प्रदान गरिएको हो । नौ परिवारलाई जनही ३० हजार रपैयाका दरले राहत प्रदान गरिएको ऐरावती गाउँपालिका अध्यक्ष एवं पालिका स्तरीय विपद व्यवस्थापन समितिका संयोजक नविल विक्रम … Continue reading छेडाघाटका आगलागी पीडितलाई हेफर र मल्लरानीको आर्थिक सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed