गरिबी निवारणमा लघुवित्त संस्थाको भूमिका महत्वपूर्ण : नगरप्रमुख योगी
प्यूठान । गरिबी निवारणका लागि लघुवित्तिय संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर योगीले बताउनुभएको छ । शुक्रबार जुम्रिमा भएको एक कार्यक्रममा बोल्दै उहाँले सहज आर्थिक पहुँचका कारण गरिबी निवारणमा संस्थाको भुमिका सराहनीय रहेको उल्लेख गर्नुभयो । मेरो माईक्रोफाइनान्स लुघवित्त वित्तिय संस्थाले आयोजना गरेको वित्तिय साक्षरता तथा गुनासो सुनवाई कार्यक्रममा बोल्दै नगर … Continue reading गरिबी निवारणमा लघुवित्त संस्थाको भूमिका महत्वपूर्ण : नगरप्रमुख योगी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed