प्यूठानमा दुई जनामा आरडीटी पोजेटिभ

प्यूठान, २७ बैशाख । प्यूठानमा दुई जनामा आरडीटी टेष्ट गर्दा पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको प्यूठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले बताउनुभयो । दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ, उहाँले भन्नुभयो, थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि पुष्टी हुन्छ … Continue reading प्यूठानमा दुई जनामा आरडीटी पोजेटिभ