भारतमा बेखर्ची भएकालाई पालिकाले राहत दिने

महेश थापा प्यूठान, २२ बैशाख । भारतमा बेखर्ची भएर अलपत्र परेका आफ्ना नागरिकलाई नौबहिनी गाउँपालिकाले राहत उपलब्ध गराउने भएको छ । उनीहरुलाई तत्काल नेपाल ल्याउन नसकिएपनि उनीहरु बसिरहेको ठाउँमा राहत उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । उक्त विषयमा महावीर पुनले जानकारी गराएपछि पालिकाले प्रति व्यक्ति भारु दुई सय रुपियाँ उपलब्ध गराउने जनाएको छ । … Continue reading भारतमा बेखर्ची भएकालाई पालिकाले राहत दिने