बेखर्ची भए भारतमा गएका प्यूठानी
प्यार अलि खाँन प्यूठान, २२ वैशाख । रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका प्यूठानी बेखर्ची भएका छन् । कोरोनाबाट बच्न गरिएको लकडाउनका कारण भारतका विभिन्न ठाउँमा रोजगारीका लागि पुगेका प्यूठानी समस्यामा परेको खबर आएको छ । नौबहिनि गाउँपालिका वडा नं. ७ र ८ का करिब ४० जना व्यक्ति बेखर्ची भएका छन् । भारतको राची, झारखण्डमा … Continue reading बेखर्ची भए भारतमा गएका प्यूठानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed