> टु आर क्षेत्री

प्यूठानमा सोमवार थप ३ जनामा कोरोना पुष्टि, १९ जना डिस्चार्ज

प्यूठान, २९ असार । प्यूठानमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा सोमवार प्यूठानका थप ३ जनालाइ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । आज थप हुनेमा प्यूठान नगरपालिकाका १ जना र ऐरावति गाउँपालिकाका २ जना पुरुष रहेका छन् । यससँगै

पुरा पढ्नुहोस

प्यूठानमा एकैदिनमा ५० जना कोरोना मुक्त भएर घर फर्किए

प्यूठान, २६ असार । शुक्रवार प्यूठानमा थप ५० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । पिसिआर परीक्षण पोजेटिभ आएपछि आइसोलेसनमा बस्दै आएका ५० जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । कोरोना मुक्त भएकाहरुलाई घर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । घर जानेहरुमा प्यूठान नगरपालिकाका १ जना, माण्डवी

पुरा पढ्नुहोस

नेपाल प्रहरीको २८ औँ महानिरीक्षकको रुपमा शैलेश थापा क्षेत्री नियुक्त

प्यूठान, २३ असार । नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । मन्त्रीपरिषदको मंगलवार बसेको बैठकले थापालाइ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । आइजिपी ठाकुर ज्ञवालीको कार्यकाल सकिएकोले सरकारले थापा महानिरीक्षकमा नियुक्त गरेको हो ।

पुरा पढ्नुहोस

प्यूठानमा कोरोना मुक्त भएर घर फर्कनेको संख्या १५३ पुग्यो

प्यूठान, २३ असार । प्यूठानमा कोरोना मुक्त भएर घर फर्कनेको संख्या १५३ पुग्यो । मंगलवार थप ३३ जना कोरोना मुक्त भएर घर फर्किएसँगै प्यूठान कोरोना मुक्त हुनेको संख्या १५३ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा राखिएको थियो । पुन स्वाव संकलन गरि पिसिआर परिक्षण गर्दा रिपोर्ट

पुरा पढ्नुहोस

प्यूठानमा कोरोना संक्रमित ३२३ हुदा ७४ जना निको भएर घर फर्किए

प्यूठान, २० असार । प्यूठानमा कोरोना संक्रमित ३२३ पुगेको छ । शनिवार एकैदिनमा १७ जना थप भएसँगै कुल संक्रमितको संख्या ३२३ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । आज थप भएका १७ संक्रमित मध्ये प्यूठान नगरपालिकाका ४ जना, गौमुखी गाउँपालिकाका १ जना, झिम्रुक गाउँपालिकाका २ जना, मल्लरानी गाउँपालिकाका ४ जना, स्वर्गद्वारी

पुरा पढ्नुहोस

प्यूठानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१२ पुग्यो

प्यूठान, २० असार । प्यूठानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा शनिवार प्यूठान झिम्रुक गाउँपालिकाका १ जना, स्वर्गद्वारी नगरपालिकाका २ जना, सरुमारानी गाउँपालिकाका २ जना र ऐरावतिका १ जना गरि ६ जना नया संक्रमित भेटिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमित

पुरा पढ्नुहोस

प्यूठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०६ पुग्यो

प्यूठान, १९ असार । शुक्रवार प्यूठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा प्यूठान ऐरावति गाउँपालिकाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित ३० र ४९ वर्षिय पुरुष रहेका छन् ।

पुरा पढ्नुहोस

प्यूठानमा चट्याङ लागेर २ जना घाइते

प्यूठान, १९ असार । प्यूठानमा चट्याङ लागेर २ जना घाइते भएका छन् । शुक्रबार विहान करिव २ वजे परेको चट्याङ लागेर प्यूठान गौमुखी गाउँपालिका–३ ढाड्खोली निवासी ४३ वर्षिया कुल वहादुर सुनार र उहाँका भाई ३७ वर्षिय लक्ष्मण सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । घरमै

पुरा पढ्नुहोस

प्यूठानमा थप ७ जना कोरोना मुक्त

प्यूठान, १७ असार । प्यूठानमा थप ७ जना कोरोनाबाट मुक्त भएका छन् । आज वुधवार माण्डवी गाउँपालिकाका थप ७ जनाको कोरोना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार पहिलो पटक पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो । पुन दोस्रो पटक परिक्षण

पुरा पढ्नुहोस

हेर्नुहोस प्यूठानको कुन पालिकामा कति संक्रमित र निको भए

प्यूठान, १६ असार । मंगलवार साझसम्म प्यूठानमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । प्यूठानवाट स्वाव संकलन गरि पठाइएको मध्ये १४५० स्वावको परिक्षण हुदा ३०४ जनामा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । प्यूठानका सवै स्थानिय तहमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । हालसम्म जिल्लाका पिसिआर विधिबाट १४५० स्वाव

पुरा पढ्नुहोस