> प्यूठान समाचार सम्वाददाता (Page 352)

सामाजिक सुरक्षा भत्ता सहज बनाउन आग्रह

दाङ, २३ बैशाख । लकडाउनले पारेका असरका बारेमा तुलसीपुर उपमहानगरपालिका कार्यबाहक प्रमुख नबराज लामिछानेले टोलबासीहरु सङ्ग छ्लफल गर्नुभएको छ । कार्यबाहक नगर प्रमुखको जिम्मेवारी लिएपछी निरन्तर छ्लफल गर्दै आउनुभएका लामिछानेले मंगलवार तुलसीपुर ६ गाईडर स्थित विभिन्न टोलका अध्यक्ष र प्रतिनिधिहरु सङ्ग छलफल गर्नुभएको हो । कार्यक्रममा सामाजिक सुरक्षा भत्तालाई सहज बनाइदिन र

पुरा पढ्नुहोस

कविता : चिया

ऊ अनि म हरेक साँझ त्यो चिया पसल मा भेट हुन्थ्यो , ऊ पसल पुग्न साथ भन्ने गर्थि दाई दुई चिया एउटा कालो अर्को सेतो , हल्का रङ कडा , एउटै बेन्च मा बस्दै म​ तिर फर्कदै आँखामा आँखा मिलाउदै भन्ने गर्थि, भोलि हाम्रो भान्सा मा यस्तै चिया बनाउन पर्छ , तर अफसोच त्यो चिया आजकल अर्कै को भान्सा मा पाकिराखेको हुन्छ ! लभ अभिकारी माण्डवी गाउँपालिका ३ प्यूठान

पुरा पढ्नुहोस

यसरी गरौ लकडाउनको सदुपयोग

सविता पोखरेल कोरोना भाइरसले विश्व गतिविधि ठप्प छ । बजार ठप्प छ । यातायात र छापाखानाहरु ठप्प छन् । आयात तथा निर्यात ठप्प छ । केही अत्यावश्यक खाद्य पदार्थ, तरकारी तथा औषधी पसलहरु बाहेक अन्य क्षेत्रका समग्र विश्व गतिविधिहरु ठप्प छन् । तर घरमा हेर्नुस् ठूला मानिसहरु मोबाइल हेरेर एकै ठाउँमा बस्लान्

पुरा पढ्नुहोस

लकडाउनले कामहरु सिक्ने मौका पाएको छु

नमस्ते मेरो नाम रिजन गिरी हो । मेरो घर प्यूठान नगरपालिका ९ मरन्ठाना मजुवामा पर्छ । म प्यूठान भ्याली एकेडेमी कक्षा ९ मा पढ्छु । मलाई परीक्षा सकिएपछि साथीहरुसँग घुम्न जान मन लागेको थियो तर यो लकडाउनमा कोरोनाको कारण जान पाइन । अहिले म आफ्नो परिवारसँग लकडाउनको पालना गर्दै घरमा बसिरहेको

पुरा पढ्नुहोस

प्रभावन जे को पापी दाई बजारमा

प्यूठान, २३ बैशाख । डि ए आर मुभिज एंड फिल्म्स् इ प्रा लि ले प्रभावन जे को पन्चे बाजा लोक दोहोरि गित पापी दाइ बजारमा ल्याएको छ । निरन्तर रुपमा सांगीतिक क्षेत्रमा लागि परेका प्रभावन जे ले समय अनुसार सांगीतिक प्रस्तुति ल्याउदै आउनुभएको छ । पछिल्लो केहि समय देखि सामाजिक चेतनामुलक गित

पुरा पढ्नुहोस

दाङ जिल्लालाई पूर्ण रुपमा लक गर्न अनुरोध

प्यूठान, २३ बैशाख । कोरोना रोग नियन्त्रण गर्दै संक्रमण बाट वच्न तुलसीपुर उद्योग वाणिज्य संघले दाङ जिल्लालाई पूर्ण रुपमा लक गर्न सुझाव दिएको छ । छिमेकी जिल्ला बाँके र रुपन्देहीमा कोरोनाका संक्रमीत देखिए पछि दाङ जिल्लालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्दर्भमा वाणिज्य संघले आयोजना गरेको आकस्मिक बैठकले सो निर्णय गरेको

पुरा पढ्नुहोस

कोरोना संक्रमितको संख्या ८२ पुग्यो

प्यूठान, २३ बैशाख । देशभर कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा एक जना ९ वर्षीया बालिका पनि छिन् । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । देशभरका संक्रमित मध्ये १६ जना उपचारपछि

पुरा पढ्नुहोस

लायन्स क्लवको अध्यक्षमा निर्माण व्यवसायी श्रेष्ठ

प्यूठान, २२ बैशाख । लायन्स क्लब अफ प्युठानको अध्यक्षमा निर्माण व्यवसायी बालाजु श्रेष्ठ चयन हुनुभएको छ । नेपाल निर्माण व्यावसायी संघका केन्द्रीय सदस्य श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको छ । क्लवको प्रथम उपाध्यक्ष बद्रिनाथ श्रेष्ठ, द्धितिय उपाध्यक्ष मिन बहादुर कुँवर, तृतिय उपाध्यक्ष ढुण्डिराज गौतम, सचिव पशुपति श्रेष्ठ, कोषाध्यक्ष झविन्द्र शर्मा

पुरा पढ्नुहोस

कस्तो बन्दैछ ? प्यूठानको भित्रिकोट दरबार

प्यूठान, २२ बैशाख । भुरे टाकुरे राजाको पालामा बनेको प्यूठान नगरपालिका–७ स्थित भित्रीकोट दरबारको भग्नावशेष अहिले पनि छ । भग्नावशेष भित्रीकोट क्षेत्रमा हिजोआज जिल्लाका आन्तरीक पर्यटक पुग्ने गरेका छन् । दरबार क्षेत्रमा दुर्गादेवी मन्दिर, ऐतिहासिक तरबार रहेका छन् । यस क्षेत्रबाट जिल्लाको सुन्दर झिमरुक फाँट, हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । दरबार

पुरा पढ्नुहोस

लायन्स क्लवद्वारा सहयोग

घोराही, २२ बैशाख । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङ घोराहीले कोरोनाका कारण प्रभावित भएकाहरुलाई सहयोग गरेको छ । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आज घोराही उपमहानगरपालिका वडा नं. १६ लाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । घोराही उपमहानगरपालिका वडा नंं १६ का अध्यक्ष ताराबहादुर डिसीलाई क्लवका अध्यक्ष भिमशेन गिरीले तीन सय

पुरा पढ्नुहोस