हाम्रो सुरक्षामा ध्यान देऊ : सवारी चालक

प्यूठान, २५ चैत्र । सवारी चालकहरुले आफूहरुको सुरक्षामा कसैले ध्यान नदिएको गुनासो गरेका छन् । संभावित संक्रमितहरु बोक्ने एम्वुलेन्स तथा अत्यावश्यक सवारी साधनका चालकहरु बढि त्रासमा रहेको गुनासो गरेका हुन् । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न गतिविधिहरु संचालन भए पनि चालकहरुको सुरक्षामा सहयोग नभएको नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी प्यूठानका अध्यक्ष विकास … Continue reading हाम्रो सुरक्षामा ध्यान देऊ : सवारी चालक