> समाज > यस्तो छ नेकपा प्यूठानको चुनावी प्रतिवद्धता [पूर्णपाठ]


यस्तो छ नेकपा प्यूठानको चुनावी प्रतिवद्धता [पूर्णपाठ]

प्यूठान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ नारा दिएर प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

 

प्रतिवद्धता पत्रलाई १५ शिर्षक समेटिएका छ । सडक पूर्वाधार, शिक्षा, विज्ञान प्रविधि, स्वास्थ्य, कृषि र पशुपालन, वन, वनपैदावार र जडिबुटी, पर्यटन, भाषा, धर्म र संस्कृति, खानेपानी सिंचाई, शहरी विकास, ऊर्जा र विद्युतिकरण, उद्योग तथा खनिज, सञ्चार र सूचना प्रविधि, जेनजी, युवा, खेलकुद र रोजगारी, भु–संरक्षण र विपद व्यवस्थापन, समाजिक न्याय, सुशासन र भ्रष्टाचार नियन्त्रण शिर्षकमा प्रतिद्धता जारी गरेको हो ।

 

फागुन २१ गते हुने निर्वाचनका लागि नेकपाबाट प्रतिनिधि सभा सदस्यका लागि कृष्णध्वज खड्का उम्मेदवार हुनुहुन्छ ।

प्रतिवद्धता पत्रको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।