> राजनीति > प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुशान्त बैदिकले गराए उम्मेदवार दर्ता


प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुशान्त बैदिकले गराए उम्मेदवार दर्ता

प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त बैदिकले उम्मेदवार दर्ता गराउनुभएको छ ।

 

प्यूठान नगरपालिका-१ का बैदिकले प्रतिनिधि सभा सदस्यका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।