प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । नेपाली जनता दलका बिमल पोख्रेलले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गर्नुभएको छ ।
झिमरुक गाउँपालिका २ निवासी पार्टीका केन्द्रीय सचिव पोख्रेलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।