> राष्ट्रिय > राष्ट्रिय जनमोर्चा उम्मेदवार जिसीको मनोनयन दर्ता


राष्ट्रिय जनमोर्चा उम्मेदवार जिसीको मनोनयन दर्ता

प्यूठान । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेको छ ।

 

झिमरुक गाउँपालिका-४ निवासी तिलक जिसीले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

 

झिमरुक गाउँपालिकाका पुर्ब अध्यक्ष जिसी नेकपा मसालका लुम्बिनी प्रदेश प्रवक्ता हुनुहुन्छ ।