> समाज > प्यूठानमा कुल १ लाख ६५ हजार मतदाता, कुन मतदान केन्द्रमा कति ?


प्यूठानमा कुल १ लाख ६५ हजार मतदाता, कुन मतदान केन्द्रमा कति ?

प्यूठान । जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यी मतदाता सहभागी हुन पाउनेछन् ।

 

गत निर्वाचनमा भन्दा यस पटक झण्डै ४ हजार मतदाता बढि छन् । जिल्लामा १५८ मतदान स्थल र २३० मतदान केन्द्र रहेका छन् ।

 

कुन मतदान केन्द्रमा कति मतदाता हेर्नुहोस् :