> स्थानीय सरकार > निशुल्क मानसिक स्वास्थ्य शिबिरमा ९६ जनाले लिए सेवा


निशुल्क मानसिक स्वास्थ्य शिबिरमा ९६ जनाले लिए सेवा

ठुलाबेशी । गौमुखी गाउँपालिकाले गरेको निशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिबिरमा ९६ जनाले सेवा लिएका छ्न । २६ जना पुरुष र ७० जना महिलाले विशेषज्ञ सेवा लिएका हुन ।

गाउँपालिकाको आयोजना, स्वास्थ्य कार्यालय प्यूठानको समन्वय र प्यूठान अस्पतालको प्राबिधिक सहयोगमा शिबिर संचालन गरिएको हो ।

 

पुजा स्वास्थ्य चौकीमा शिबिर संचालन गरिएको हो ।