प्यूठान । मल्लरानी गाउँपालिका २ नम्बर वडा कार्यालयले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई दराज, छाता र बर्की बितरण गरेको छ ।
२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा सामाग्रीहरु सहित सम्मान गरिएको वडाध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो । यहाँ कार्यरत ४ जना स्वयंसेविकालाई सम्मान गरिएको हो ।
