ब्रेकिङ : प्यूठानमा इभि दुर्घटना
प्यूठान । ऐरावती गाउँपालिका-१ सिर्सेनीबाट कपिलवस्तु जाँदै गरेको लुम्बिनि प्रदेश ०३-००१ ज ००१८ नम्बर को इभि हाइस दुर्घटना भएको छ । माण्डबी गाउँपालिका-५ ठकुरी टोलमा दुर्घटना भएको हो । चालक सहित चार जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । थप बिबरण आउन बाँकी ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed