> समाज > आज टीकाको उत्तम साइत ११:५३ मा


आज टीकाको उत्तम साइत ११:५३ मा

प्यूठान । आज बडा दशैको टीकाको दिन, मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरि मनाइदै छ ।

 

टीकाको साइत खोज्नेहरुको लागि बिहान ११:५३ बजे उत्तम साइत रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ ।

 

टीका लगाईमाग्ने पुर्व फर्कनु उत्तम हुने समितिले जनाएको छ । घटस्थापनको दिन स्थापना गरिएको देबि बिसर्जन आज बिसर्जन गरिन्छ । देबि बिसर्जनको साइत बिहान ९:२३ बजे रहेको छ ।