प्यूठान । सूचिकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेको छ ।
सूचिकरणका लागि सरकारले दिएको सात दिने म्याद सकिएसँगै मन्त्रालयको बैठकले बन्द गर्ने निर्णय गरेको हो ।
निर्णय कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धीत पक्षलाई पत्राचार गर्दैछ ।











