बेलुवा–बाग्दुला सडक ‘मार्किङ’ नहुँदा विस्तारमा अन्यौलता
प्यूठान । भालुवाङ–प्यूठान सडक खण्डको मुख्य बजार क्षेत्र रहेको ब्यस्त सडक खण्ड हो, बेलुवा–बाग्दुला सडक खण्ड । यो खडक खण्ड चौडा गर्नका लागि प्यूठान नगरपालिकाले ३५ दिने सूचना सार्वजनिक गरे पनि ‘मार्किङ’ नहुँदा संरचना हटाउन अन्यौलता भएको छ । नगरपालिकाले प्यूठान नगरपालिका–१ बेलुवादेखि वडा नं. ८ बाग्दुलासम्म हाल कायम रहेको सडकको केन्द्र बिन्दुबाट दायाँ ७.५ … Continue reading बेलुवा–बाग्दुला सडक ‘मार्किङ’ नहुँदा विस्तारमा अन्यौलता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed