> राष्ट्रिय > गौमुखीमा ८ हजार ८२७ मत खस्यो


गौमुखीमा ८ हजार ८२७ मत खस्यो

प्यूठान । गौमुखी गाउँपालिकाबाट ८ हजार ८२७ मत खसेको छ ।

 

आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ५३ प्रतिशत मत खसेको हो । गौमुखीमा १६ हजार ४१७ मतदाता रहेका छन् ।